Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असार ५ गते बुधबार तदनुसार सन् २०२४ जुन १९ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि। प्रदोष व्रत/द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने…