Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल पुस १९ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी ४ तारिख। पुस कृष्ण अष्टमी गोरखकाली पूजा । बाबा गोरख र पृथ्वी नारायण शाहको भेटलाई महत्त्वका साथ चर्चा गरिन्छ । बाबा गोरखले पृथ्वीनारायण शाहलाई जहाँजहाँ टेकिन्छ त्यहाँत्यहाँ विजयी हुनु भनेर दिएको आर्शिवादले उनको नेपाल एकीकरण अभियान सफल भएको विश्वास गरिन्छ । बिहीबार…