Live on
Your Voice, Your Power
सफा कपडा र जुत्ताले व्यक्तिको पहिचानमा सकारात्मक प्रभाव पार्दछ । कपडा राम्रो नभए पनि जुत्ता राम्रो भएमा यसले समेत मानिसको व्यक्तित्व बढाउँछ । ज्योतिषीय मान्यता अनुसार पनि जुत्ता सफा हुन आवश्यक छ । जुत्ता कुण्डलीको ग्रह–भावसँग सम्बन्धित हुन्छ । ज्योतिषका अनुसार कुण्डलीको आठौँ भाव खुट्टाको पैतालासँग सम्बन्धित हुन्छ । यदि व्यक्ति गलत जुत्ता लगाउँछ भने…