धर्म / संस्कृति « Khabarhub

 रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न

काठमाडौँ- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ । शनिबार ललितपुरको जावलाखेलमा विशेष समारोहकाबीच वर्षा र सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो ।भोटो जात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले  मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छिन् । नेपाली सेना, नेपाल प्रहरीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । सोही…