धर्म / संस्कृति Archives | Page 203 of 235 | Khabarhub Khabarhub

ज्योतिषी अधिकारीको आग्रह- कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन

काठमाडौं-ज्योतिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको…