धर्म / संस्कृति « Khabarhub

हलेसी मन्दिर चार महिनापछि खुल्यो

खोटाङ- कोभिड-१९ को दोस्रो लहरले चार महिना बन्द भएको खोटाङको हलेसी मन्दिर खुला भएको छ । जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार सोमबार बिहान हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो । यसअघि…