धर्म / संस्कृति Archives | Page 209 of 235 | Khabarhub Khabarhub

धार्मिक मान्यता : शनिबार गर्न नहुने ५ काम

शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ । ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ । शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ – १ आपँको अचार खानबाट बच्नुहोस् ।…