Live on
Your Voice, Your Power
काठमाडौँ- पुशपतिनाथ मन्दिरमा साधुसन्तको चहलपहल बढेको छ । बिहीबारको महाशिवरात्रीलाई लक्षित गरि साधुसन्त आउने क्रम शुरू भएको हो । राष्ट्रपतिले महाशिवरात्रिको सङ्कल्प गरेसँगै मङ्गलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि…