Live on
Your Voice, Your Power
बिहीबारदेखि बडादशैं तथा नवरात्र शुरु भएको छ । नवरात्रको अवधिभर दुर्गामाताको पूजा आरधाना एवं उपासना गरिन्छ । माता दुर्गालाई शक्ति र उर्जाको रुपमा लिइन्छ । नवरात्रिमा पूजा आरधना गर्दा दुर्गा माता प्रसन्न हुने र आर्शिवाद प्राप्त हुने मान्यता रहेको छ । विधिपूर्वक नवरात्रको आराधना गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रमा पूजा र व्रत…