Live on
Your Voice, Your Power
काठमाडौँ— हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भएअनुसार एकपटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए , ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’ युधिष्ठिरको प्रश्नको जवाफमा श्रीकृष्णले यस्तो बताए । – प्रत्येक दिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सन्छ । यस्तो गर्दा घरहरूमा…