Live on
Your Voice, Your Power
शुक्रवार देवी लक्ष्मीको दिनको रुपमा मानिन्छ । यस दिन हिन्दुहरु श्रद्धापुर्वक लक्ष्मीको पूजा गर्दछन् । तर लक्ष्मी प्रसन्न पार्न त्यति सहज भने छैन । देवी लक्ष्मी प्रसन्न पार्न पूजाआजाका अलावा अन्य केही चिजमा विशेष ध्यान दिनु पर्ने भने हुन्छ । अबेर उठ्ने, अन्न नाष गर्ने, भान्सामा सफाई गर्ने लगायतका कुरामा समेत ध्यान दिएमा देवी लक्ष्मी…