धर्म / संस्कृति « Khabarhub

महाभारत : पाण्डवसँग बिहे गर्नुअघि कसको प्रेममा थिइन् द्रौपदी ?

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो ? महाभारतको…