धर्म / संस्कृति « Khabarhub

द्वापर युगमै गरिएको थियो यस्तो भविष्यवाणी, अहिले सत्य सावित हुँदै

काठमाडौँ– आजपनि श्रीमद्भागवत महापुराणमा लेखिएका संस्कृत श्लोकले धेरै पहिलेदेखि मानिसलाई सत्य,धर्म र मोक्षको बाटोमा हिडाउन सहयोग गरेको छ । श्रीमद्भगवद् गीतामा भगवान कृष्ण र अर्जुनबीच महाभारतको युद्ध शुरु हुनै लागेको बेला ऋषि व्यासले धृतराष्ट्रलाई युद्ध हेर्ने ईच्छा भए दिव्य दृष्टि प्रदान गर्छु भन्दा धृतराष्ट्रले भन्नुभयो जन्मै देखि अन्धो भएकोले अब यो उमेरमा आएर दृष्टि मलाई…