धर्म / संस्कृति « Khabarhub

दम्पतीबीचको खटपट र झगडा अन्त्य गर्न राधाकृष्णको तस्वीर

वास्तुशास्त्रमा उल्लेख उपायको पालना गरेमा घर र जीवनमा रहेको नकारात्मक उर्जाको असर नष्ट भई सकारात्मक उर्जा पाउन सकिन्छ । वास्तुमा आर्थिक समस्यादेखि रोजगारीमा आउने समस्यासम्म समाधानकालागी उपाय सुझाइएको हुन्छ । यस्तै वैवाहिक जीवनमा आउने समस्या नष्ट गरी पति पत्नीबीच सम्बन्ध सुधार गर्न वास्तुमा केहि उपाय सुझाईएको छ । १. राधाकृष्णको तस्वीर पूजा कोठाका अलावा घरका…