Live on
Your Voice, Your Power
चन्द्रमाले आफ्नो पूर्ण आकृती लिने दिनलाई पूर्णिमा भनिन्छ । पूर्णिमा माता लक्ष्मीको प्रिय दिन हो । धार्मिक मान्यता अनुसार चन्द्रमा मनको कारक र आमाको सूचक हो । ज्योतिषशास्त्रका अनुसार चन्द्रमा कर्कट राशीको स्वामी हो । पूर्णिमाको दिन निम्न उपाय गरेमा जीवनमा लक्ष्मी कृपा प्राप्त हुने धार्मीक मान्यता छ । शास्त्र अनुसार पूर्णिमाका दिन पिपलको वृक्षमा…