धर्म / संस्कृति « Khabarhub

नारीका चार प्रकारः पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी

काठमाडौँ– महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रुमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन् । यौनसंहिताको सबैभन्दा पुरानो कृतिमा पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी भनी वात्स्यानले व्याख्या गरेका छन् । यी चारै प्रकारका नारीको गुण र शारिरीक बनोटलगायत सौन्दर्यताका विषयमा वात्स्यान् लेख्छन्– पद्मिनीः यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न त धेरै होचो अर्थात् ठिक्कको हुन्छ।…