Live on
Your Voice, Your Power
हुनत हनुमान भक्तका लागी हरेक मंगलबारको ठूलो महत्व हुन्छ । तर ज्येष्ठ महिनामा पर्ने ठूलो मंगलबार (बडा मंगल) हरेक भक्तका लागी विशेष रहने गर्दछ । यस दिन हनुमान आफ्ना भक्तको हरेक मनोकामना पुर्ण गर्दछन् । धार्मीक मान्यता अनुसार भगवान श्रीरामसँग हनुमानजीको पहिलो भेट ज्येष्ठ महिनाको मंगलबार नै भएको थियो । त्यस यता हरेक दिन मंगलबारलाई…