Live on
Your Voice, Your Power
रामायण ग्रन्थमा उल्लेख भए अनुसार तत्कान लंकाका राजा रावण खलपात्रको रुपमा देखिएका छन् । तर धेरैलाई थाहा नहुन सक्छ, उनि लंकाका राजा मात्र नभएर एक प्रख्यात विद्वान समेत थिए । यतिमात्र होइन उनी ज्योतिषी, वास्तुविज्ञ तथा विज्ञान सम्बन्धिका समेत ज्ञाता थिए भन्ने गरिन्छ । वाल्मीकिद्वारा लिखित रामायणका ग्रन्मा भगवान श्री रामको गाथा रावणसँग जोडिएको छ…