धर्म / संस्कृति « Khabarhub

महाभारत : यसकारण द्रोणाचार्यका प्रिय शिष्य थिए अर्जुन

पौराणिक कथामा महाभारत कालको एक प्रसंग हो । एकदिन आचार्य द्रोणाचार्य सबै राजकुमारहरुलाई धनुविद्या सिकाउदै थिए र सबै राजकुमार गुरु द्रोणाचार्यको साथमा वनमा बस्थे । सबै राजकुमार भन्दा धनुविद्यामा पांरगत अर्जुन सबैभन्दा धेरै प्रतिभावान तथा गुरुभक्त शिष्य थिए । युसैकारण द्रोणाचार्य पनि उनिसँग प्रसन्न थिए । अर्को तर्फ द्रोणाचार्यको आफ्नै छोरा अश्रथमा पनि धनुविद्यामा अन्य…