धर्म / संस्कृति « Khabarhub

पहिलो पटक मस्जिद सुनसान

तनहुँ- मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो । सो दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्षको इद उल–फित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला हुँदैनन्, उनीहरुले घरघरमै इद उल–फित्र मनाउने तयारी गरेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू…