Live on
Your Voice, Your Power
राहु केतुको नाम लिनसाथ धेरैको मनमा डरको भावना आउने गर्दछ । यी दुवै ग्रह क्रुर हुने र समस्या ल्याउने कारक मानिन्छन् । यी ग्रहका कारण अशुभ परिणामबाट व्यक्तिले कैयौं शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । यी दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाया ग्रह हुन् । यी…