धर्म / संस्कृति « Khabarhub

नेपाल संवत ११४० भव्य मनाउन विभिन्न उपसमिति गठन

काठमाडौं- नयाँ वर्ष नेपाल सम्वत् भव्य रुपमा मनाउन नेपाल सम्वत् न्हूँद राष्ट्रिय समारोह समिति ११४० को अध्यक्षमा रमेश महर्जनलाई चयन गरेको छ । नेपाल संवत ११४० समारोह समितिको पूर्ण बैठकले सर्वसम्मतिले महर्जनलाई अध्यक्षमा चयन गरेको हो । महर्जन भूकम्पपछि सम्पदा संरक्षणका लागि गठित पिलाछेँ पुनःनिर्माण समिति ललितपुरका पनि अध्यक्ष हुन् । विहीबार नेसं ११३९ समारोह…