Live on
Your Voice, Your Power
काठमाडौं- स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास काठमाडौंले साउन १५ अर्थात खिर दिवसको शुभकामना प्रदान गरेको छ । कल्चरल सेन्टरले सामाजिक सञ्जाल ट्वीटर मार्फत सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान गरेको हो । उसले सामाजिक सञ्जालमा ट्वीटरमा लेखेको छ- "सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई श्रावण १५ अर्थात् खीर खाने दिनको शुभकामना !" नेपालमा हरेक साउन १५ मा…