धर्म / संस्कृति « Khabarhub

रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्काे साइतमा हुने जनाएको हो । संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा आज हस्ताक्षरित पत्रमा “गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट मिति २०७७ ।३।२३ गते सरोकारवालालाई प्रेषित पत्रमा अन्यथा हुन गएकोमा सच्याइएको…