Live on
Your Voice, Your Power
नेपालगञ्ज– बाँकेको नेपालगञ्जका १० व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि मुसलमान धर्मावलम्वीको पवित्र पर्व रमजान प्रभावित भएको छ । एक हप्तादेखि शुरु भएको रमजानका अवसरमा घरमै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गर्दै नमाज पाठ गरिआएका एक धर्मगुरुमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा भय देखिएको नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले बताए । ‘पहिलेदेखि नै मान्छे डराइरहेका…