धर्म / संस्कृति « Khabarhub

कोरोना नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरिएको छ । गत सोमबार नयाँ वर्षको अवसर पारेर पशुपतिनाथमा विशेष पूजा गरिएको हो । नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोना संक्रमणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् । व्यक्तिगत पहलमा…