Live on
Your Voice, Your Power
रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकामा थारु नयाँ वर्ष ‘माघी खिचडी महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सालझण्डीमा माघी महोत्सवको आयोजना गरेको हो । महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले थारु संस्कृतिको संरक्षण साझा आवश्यक्ता भएको उल्लेख गर्दै पुरानो संस्कार सम्बद्धन गर्न नयाँ पिढी अग्रसर हुनु…