Live on
Your Voice, Your Power
काठमाडौं- विद्वान्हरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तरराष्ट्रिय दर्शन दिवसका अवसमा विहीबार आयोजना गरेको बौद्ध दर्शन र यसको अन्तरराष्ट्रिय प्रभाव विषयको विचार गोष्ठीमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्धधर्म दर्शनमा मात्र आधारित नभई यो धर्म पनि सँगै जोडिएको बताए । कार्यक्रममा प्रज्ञा–प्रष्ठिानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको…