धर्म / संस्कृति « Khabarhub

पोखराको पचभैया कोट देउरालीमा बसेका थिए पाँच पाण्डव, देवीको शक्ति प्राप्त गरेको विश्वास

पोखरा– पाँच पाण्डवले गुप्तवासका क्रममा रात विताएको र देवीको शक्ति प्राप्त गरेको स्थानको रुपमा पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउरालीलाई लिने गरिएको छ । युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको शक्ति प्राप्त गरेको विश्वासका आधारमा अत्यन्त श्रद्धा विश्वासका स्थान यहाँ पूजाआजा गरिन्छ । आजभन्दा दुई दशक अघिसम्म…