धर्म / संस्कृति Archives | Page 4 of 259 | Khabarhub Khabarhub

पाथीभरा क्षेत्रमा मदिरा निषेध

फुङ्लिङ– पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो ।  समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ ।   साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण…