Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल जेठ २१ गते बुधबार। जेठ शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुन ४ तारिख। जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’…