धर्म / संस्कृति Archives | Page 46 of 249 | Khabarhub Khabarhub

उदाउँदो चन्द्रमालाई अर्घ्य  दिएर चौठचन्द्र पर्व समापन

जलेश्वर– महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा गएराति उदाउँदो चन्द्रमालाई अर्घ्य  दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न गरिएको छ । श्रद्धा र आस्थाको महान् पर्वका रुपमा मानिएको यो पर्व गए राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य  अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ । प्रत्येक घरका ज्येष्ठ…