धर्म / संस्कृति « Khabarhub

बत्तीमा झल्किएको मत्या पर्व- दिवंगत आत्माको स्मरण

काठमाडौं - मत्यास्पर्व पाटनका नेवार समुदायको एक अनौठो र मनमोहक पर्व हो, जसको नेवारी भाषामा अर्थ हुन्छ- “बत्तीहरूको पर्व।” यो पर्व श्रावण महिनाको कृष्णपक्षको तेस्रो दिन बिहानैदेखि भव्य उत्साह र श्रद्धाका साथ शुरु हुन्छ। क्वाटी पुन्हि र त्यसपछि गाईजात्राको रमाइलो रमझमपछि, मत्याः पर्व ले साँस्कृतिक र आध्यात्मिक रंग थप्छ। यो पर्वको मुख्य आकर्षण हो- हजारौं…