Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल चैत १३ गते बुधबार चैत कृष्ण पक्षको द्वादशी तिथि। विश्व रंगमञ्च दिवस। तदनुसार सन् २०२५ मार्च २६ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार…