Live on
Your Voice, Your Power
काठमाडौं– तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार आज देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरूले ल्होसार पर्व मनाएका हुन् । सो पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको थियाे । उक्त महोत्सवमा तामाङ कलाकारहरु , लामा ,बोन्बो झाँकी विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो।…