Live on
Your Voice, Your Power
प्रमुख प्रतिपक्षी माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैंठकमा सांसद माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् । सरकारको अकर्मन्यताका कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुपले नेपाललाई सम्पत्ति…