समाचार Archives | Page 101 of 7857 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा संसदमा पेश गर्ने थप विधेयकलगायत विषयमा छलफल हुने सचिवालयको भनाइ छ ।