समाचार Archives | Page 1091 of 7423 | Khabarhub Khabarhub

भाटभटेनी सुपरमार्केटले भूकम्पपीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने

काठमाडौँ- भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने भएको छ । सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सहयोगको घोषणा गर्दै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिने बताएका हुन् । उनले विपदमा परेकाहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै पीडितलाई भाटभटेनीकातर्फबाट सहयोगको घोषणा गरिएको…