समाचार Archives | Page 1115 of 7420 | Khabarhub Khabarhub

मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैँका कारण केही ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका हुन् । तिहार अघि नै…