समाचार Archives | Page 1138 of 7417 | Khabarhub Khabarhub

तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला

काठमाडौँ– हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा वर्षमा ३६४ दिन दैनिक नित्य पूजा हुने भए पनि सर्वसाधारणका लागि भने बडादसैँको नवौँ दिन अर्थात नवमीका दिन खोल्ने गरिन्छ ।…