समाचार Archives | Page 1145 of 7416 | Khabarhub Khabarhub

बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु

बझाङ- बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै…