समाचार Archives | Page 1173 of 7412 | Khabarhub Khabarhub

चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित

काठमाडौं– चाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाँचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा  शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह-सचिवमा कविता नेपाली निर्वाचित भएका छन् । सदस्यहरूमा कपिल अर्याल, सविता सापकोटा, गीता बिक र रेखा चौधरी निर्वाचित भए । साथै…