समाचार Archives | Page 1191 of 7409 | Khabarhub Khabarhub

काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौँ- काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । काठमाडौको बूढानीलकण्ठ नगरपालिका ३ बूढानीलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही नगरपालिका ५ विष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका १२ घर भएका २० वर्षीय सन्दिप भन्ने समिर राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त…