समाचार Archives | Page 12 of 7829 | Khabarhub Khabarhub

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ, फागुन ९ गते। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३६ पैसा र बिक्रीदर १३८ रुपियाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ४४ पैसा र बिक्रीदर १४५ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको…