समाचार Archives | Page 122 of 7418 | Khabarhub Khabarhub

गोकर्णेश्वरमा दिवङ्गत बाबुको सम्झना (तस्बिरहरू)

काठमाडौं– भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशे औँसीलाई बाबुको मुख हेर्ने दिनको रुपमा पनि लिने गरिएको छ । यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई…