समाचार Archives | Page 1231 of 7131 | Khabarhub Khabarhub

मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्नेछ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संजाल (आयोन) ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री महतले कोरोना, अन्तर्राष्ट्रिय परिस्थिति लगायतका कारण आर्थिक क्षेत्रमा देखिएको समस्या अस्थायी भएको बताए । उनले अब मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि…