समाचार Archives | Page 1235 of 7377 | Khabarhub Khabarhub

क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने आज १९औँ एसियन गेम्सका लागि चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् । अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज मध्याह्न १२ बजे चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । एसियन…