समाचार Archives | Page 126 of 7419 | Khabarhub Khabarhub

बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व

भक्तपुर – भक्तपुरमा आज पञ्चदान पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरूले भव्य रूपमा मनाएका हुन् ।  नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको इतिहास छ ।  आज पाँच दीपंकरहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित…