समाचार Archives | Page 1270 of 7408 | Khabarhub Khabarhub

सरकारले माग पूरा नगरेको भन्दै राहत शिक्षकद्वारा सडकमै सुतेर प्रदर्शन

काठमाडौँ- सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । विभिन्न शिक्षक संगठनहरुसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुनेगरी ऐन बन्नुपर्ने मागलाई…