समाचार Archives | Page 1289 of 7411 | Khabarhub Khabarhub

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन ११ वटा पकेट क्षेत्र बनाउने तयारी छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् । बागमती प्रदेश युवा परिषदको आयोजनामा आज सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उनले बताए । उनले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ…